|

काठमाडौं :  काठमाडौं महानगरपालिका–३ को वडाध्यक्षमा नेकपा एमालेका उमेदवार विजयी भएका छन्। 

आज बिहान सार्वजनिक मत परिणामा अनुसार एमालेका प्रेम थापा दुई हजार १३८ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेदवार राजेश अधिकारीले एक हजार ४९१ मत पाएका छन्। 

यहाँ एमालेको प्यानलै विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.