|

काठमाडौं : लमजुङको राइनास नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका खड्गबहादुर गुरुङ विजयी भएका छन्।

आज विहान सार्वजनिक भएको नतिजा अनुसार गुरुङ ५ हजार ८ सय २६ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सिंहबहादुर थापाले ४ हजार २ सय ४४ मत पाए। 

त्यस्तै उपप्रमुखमा पुष्पराज खनाल ५ हजार ८८६ मत पाएर विजयी भए भने एमालेकी शोभा पन्थी चिलुवालले ३ हजार २३४ मत पाइन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.