|

सल्यान : सल्यानमा हावाले घरको छाना उडाउँदा १ जना घाइते भएका छन्।

जिल्लाको कुमाख गाउँपालिका-१ भितिवनमा हावाहुरीले घरको जस्ताको छाना उडाउँदा २२ वर्षका मित्र वादी घाइते भएका हुन्। 

उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। पर्ते वादीको ३ कोठे घरको छाना उडाएको स्थानीय सुशील वादीले जानकारी दिए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.