|

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री र नेताहरूलाई आफूले जस्तै सबै सम्पत्ति राज्यको नाममा गर्न चुनौती दिएका छन्। 

बिहीबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्दै आफूले जस्तो सबै सम्पत्ति राज्यको नाममा गर्न चुनौती दिएका हुन्। 

ओलीले संसद्‌मा चुनौती दिँदै भने, ‘मैले सबै चल अचल सम्पत्ति राज्यको नाम गरेको छु। मैले जसरी सबै सम्पत्ति राज्यमा हस्तान्तरण गर्ने कोही निस्किनुस् न।’

आफ्नो सबै सम्पत्ति राज्यको नाममा गरेको भएकाले आफूलाई भ्रष्टाचार गर्नुपर्ने कुनै कारण नभएको बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.