| (Sunday, 05 May, 2024)
९९.४ | थाहा संचार नेटवर्क LIVE
तुलसीपुर : शनिवार दिउँसो आएको वर्षाका कारण घोराही बजारको मेनरोड जलमग्न बनेको छ। करिब एक घण्टासम्म परेको पानीका कारण बजारका अधिकांश ठाउँ जलमग्न बनेका हुन्। नालाको उचित निकास नहुँदा पानी पर्दा सडकमा बगेको हो। पानी पसलहरूमा समेत पसेको थियो।
अघिल्लो समाचार
पछिल्लो समाचार
तपाईंको ईमेल गोप्य राखिनेछ ।