|
फाइल

काठमाडौं :  सरकारले आगामी आर्थिक वर्ष २०७९/८० मा थप ८०० किलोमिटर सडक सञ्जाल थप्ने घोषणा गरेको छ। 

आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्षमा थप ८०० किलोमिटर सडक सञ्जाल थपिने जनाएका हुन्। त्यसै गरी २५७ किलोमिटर सडक स्तरोन्नति गर्ने योजना रहेको जनाएका छन्।​

यस्तै‚ पूर्व-पश्चिम राजमार्ग स्तरोन्नतिका लागि ३० अर्ब ५० करोड बजेट विनियोजन गरिएको छ। दुर्गम जिल्ला हुम्ला पनि अब राष्ट्रिय सडक सञ्जालमा जोडिने पनि शर्माले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.