|

काठमाडौं : सरकारले मेलम्ची खानेपानी विकास समिति र ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति खारेज गरेको छ।

संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ०७९/८० को बजेट आइतबार सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले दुवै विकास समिति खारेज गरेको जानकारी दिएका हुन्।

उनका अनुसार मेलम्ची खानेपानी विकास समिति खारेज भएसँगै अब मेलम्ची खानेपानी आयोजनाको काम खानेपानी तथा ढल निकास विभागले गर्नुपर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.