|

भक्तपुर : नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेत अस्पताल भर्ना भएका छन्। 

पित्तथैलीमा पत्थर देखिएपछि बस्नेतलाई शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा आज बिहान भर्ना गरिएको उनको सचिवालयले जनाएको छ। 

बस्नेतको आजै अप्रेसन गरिने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.