|

काठमाडौं : सत्तारुढ नेपाली कांग्रेसका सांसद मीनेन्द्र रिजालले  नेकपा एमालेका सांसद तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलमाथि व्यंग्य गरेका छन्। 

संसदमा छलफलको क्रममा पूर्वअर्थमन्त्री पौडेलले बजेटमाथि प्रश्न उठाएपछि पोहोर साल जस्तो संसद् बाहिरबाट प्रस्तुत नभएको भन्दै व्यंग्य गरेका हुन्। 

‘पोहोर संसद् बाहिर बाहिर बजेट प्रस्तुत गर्दा अहिले संसदमा बोलेको विषय सम्झिएको भए हुन्थ्यो। उहाँले त्यस बेलामा अर्थतन्त्र ६.५ प्रतिशतले वृद्धि हुन्छ भन्नुभएको थियो। कोभिडले उल्लिएको थियो मुलुक खोप लगाउन सुरु पनि गरेको थिएन’ उनले भने, ‘आज ८ प्रतिशतभन्दा उहाँलाई अचम्म लाग्यो।’

उनले भूमिका बदलिँदैमा आकाश जमिनको फरक कुरा गर्न नहुने बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.