|

काठमाडौं : महानगरको फोहोर उठाउन थालिएको छ। महानगरपालिकाले मंगलबार बिहान ८ बजेदेखि फोहोर उठाउन थालेको हो।

सोमबार आन्दोलनरत स्थानीयबासी, नेपाल सरकार सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाबीच ११ बुँदे सहमित भएपछि फोहोर उठाउन थालिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.