|

काठमाडौं : नेकपा एकीकृत समाजवादीले  विद्यार्थी विशेष जिल्ला कमिटी गठन गरेको छ।  कमिटीको अध्यक्षमा अनेरास्ववियूका केन्द्रीय अध्यक्ष सुदेश पराजुली चयन भएका छन्।

कमिटीको सदस्यहरुमा ३३ जनाको नाम सिफारिस गरिएको अनेरास्ववियूले जनाएको छ।

सदस्यहरु

२. उत्तर खड्का, 
३. प्रकाश शाही, 
४. मनोज चन्द 
५. हर्क बम 
६. डा. निश्चल गुप्ता, 
७. मनिषा कार्की 
८. लक्ष्मी क्षेत्री वि.सी. 
९. अनु आँकुरा 
१०. प्रदिप थापा 
११. देवीराम जैसी
१२. अम्मर पुन 
१३. अञ्जलिका श्रेष्ठ 
१४. प्रविण विष्ट 
१५. ओम अधिकारी 
१६. किरण पौडेल 
१७. न्यूसन लामिछाने
१८. सन्तोष शेर्पा 
१९. आकाश खनाल 
२०. मुकेश कुँवर 
२१. प्रकाश श्रेष्ठ 
२२. आशिष थपलिया 
२३. गौरव थापा 
२४. सुदिप घिमिरे
२५. अविचल पाण्डे 
२६. शोभा बम ठकुरी
२७. टुपेन्द्र प्रसाई
२८. तर्क शाही 
२९. मनोज शाही 
३०. प्रदिप खनाल
३१. सरु रिजाल 

३२...नरेश न्यौपाने, 
३३... सुमन पौडेल

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.