|

काठमाडौं : देशभर पछिल्लो समय ३ हजार ६ सय १० जनाको कोरोना परीक्षण गर्दा थप ३४ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो समयमा १५ जना कोरोना मुक्त भएका छन्।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य छ। संक्रमणबाट हालसम्म ११ हजार ९ सय ५२ जनाको मृत्यु भएको छ भने एक सय ४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.