|

काठमाडौं : नेपाल प्रहरीका ३४ जना निरीक्षक (इन्स्पेक्टर) नायव उपरीक्षक (डीएसपी) मा बढुवा सिफारिस भएका छन्। 

सोमबार बसेको बढुवा समितिको बैठकले उनीहरुलाई बढुवा सिफारिस गरेको हो।

बढुवा सिफारिस हुनेहरुमा २०६७ देखि २०७० साउनसम्म बढुवा भएको विभागिय टोली रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.