|

काठमाडौं : लिम्बुवान किरात प्रदेश घोषणा गर्न माग गर्दै माइतीघरमा सांकेतिक प्रदर्शन भएको छ।

पहिचानका आधारमा प्रदेशको नाम घोषणा गर्न माग गर्दै विभिन्न जिल्लाबाट विराटनगरमा भएको प्रदर्शनलाई समर्थन गर्दै राजधानीको माइतीघरमा प्रदर्शन गरिएको हो।

उता विराटनगरमा पनि बिहीबार मुख्यमन्त्री कार्यालयअगाडि प्रदर्शन गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.