|

विराटनगर : ३२ वटा पहिचानवादी संगठनले प्रदेश १ को नाम लिम्बुवान–किरात हुनुपर्ने माग गर्दै प्रदेश राजधानी विराटनगरमा प्रदर्शन गरेका छन्।

विराटनगरस्थित मुख्यमन्त्री कार्यालयअगाडि  पहिचानवादी संगठनहरूले बिहीबार प्रदर्शन गरेका हुन् । 

‘पहिचान बिनाको प्रदेश मान्दैनौं’, ‘पहिचानवादीहरू एक हौं’ लगायत नारासहितका प्ले कार्ड लिएर संगठनहरूले प्रदर्शन गरेका थिए।

प्रदर्शनमा पहिचानवादी विभिन्न ३२ संगठनका नेता कार्यकर्ताहरू सहभागी रहेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.