|

काठमाडौं :  सशस्त्र प्रहरीका २३८  नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ।

सशस्त्र प्रहरी प्रधान कार्यालयले एकैपटक २३८ जनाको सरुवा गरेको हो। 

साउन महिनादेखिको तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी २३८ जना डीएसपीको सरुवा गरिएको प्रधान कार्यालयले जनाएको छ।

हेर्नुहोस् सूची 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.