|

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ।

बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज मध्याह्न १२ बजे बस्ने प्रवक्ता मोहन श्रेष्ठले जानकरी दिए।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको तयारीका लागि बैठक बस्न लागेको प्रवक्ता श्रेष्ठले बताए। बैठक निर्वाचन केन्द्रित हुने उनको भनाइ छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.