|

काठमाडौं : सत्ता गठबन्धनको बैठक आज बस्दै छ। 

गठबन्धनबीच सिट बाँडफाँडकाबारे छलफल गर्न बैठक बिहान ९ बजेका लागि बोलाइएको छ। 

बालुवाटारमा बस्ने बैठकमा सिट बाँफाँटसहित समसामयिक विषयमा छलफल हुने जनाइएको छ। 

यसअघि हिजो बस्ने भनिएको बैठक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन गएकाले आजका लागि सारिएको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.