|

काठमाडौं : नेकपा माओवादी केन्द्रले सिन्धुपाल्चोकबाट सभामुख अग्निप्रसाद सापकोटा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार सिफारिश गरेको छ। 

सिन्धुपाल्चोक-१ मा सभामुख सापकोटासहित माधव सापकोटा सुवोध र फुलम तामाङको नाम सिफारिश गरेको हो। 

सूचीसहित

प्रतिनिधिसभा क्षेत्र १ तर्फ प्रत्यक्ष
- अग्नि सापकोटा  'कन्चन'
- फुलम तामाङ 'प्रज्ञा'
- माधव सापकोटा 'सुबोध'

प्रतिनिधिसभा क्षेत्र १ तर्फ समानुपातिक 
- खस आर्य : पुण्यप्रसाद पराजुली 'निर्मल'
- आदिवासी/ जनजाति : विष्णुकुमार श्रेष्ठ 'अखण्ड'
- आदिवासी/ जनजाति : पूर्णबहादुर तामाङ 'अमिर '
- दलित : गणेश बिक 'ज्योती'
- अल्पसंख्यक : पार्वती थामी 

प्रदेशसभा क्षेत्र १ (क) तर्फ प्रत्यक्ष
- सरल सहयात्री  पौडेल 

प्रदेशसभा क्षेत्र १ (क) तर्फ समानुपातिक  
- खस आर्य : राजकुमार पौडेल
- आदिवासी /जनजाति : लाल कान्छा तामाङ 'अरुण'
- आदिवासी /जनजाति : ज्ञानेन्द्रबहादुर गुरुङ 'कशम'
- आदिवासी /जनजाति : आशा गुरुङ शेर्पा 
- दलित : राजु खाती 'सहदेव'
- अल्पसंख्यक : सुन्दर पहरी 

प्रदेशसभा क्षेत्र १ (ख) तर्फ प्रत्यक्ष
- अम्बिका नेपाल 
- चन्द्र सापकोटा 'रवि'
- टोपनाथ सापकोटा 'टि एन'
- प्रतापसिँ तामाङ

प्रदेशसभा क्षेत्र १ (ख) तर्फ समानुपातिक
- खस आर्य : अमृता नेपाल 'प्रभा'
- आदिवासी/जनजाति : गोकर्णदास श्रेष्ठ
- आदिवासी/जनजाति : पदम श्रेष्ठ
- आदिवासी/जनजाति : चित्रबहादुर तामाङ "अविनाश"
- दलित : सागर परियार 
- दलित : सुभाष  सुन्दास
- अपाङ : टिकाराम पराजुली

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.