|
फाइल

काठमाडौं :  पछिल्लो २४ घण्टामा पहिरोका ३४ घटना भएका छन्। जसबाट १७ जनाको मृत्यु भएको छ भने १७ जना बेपत्ता भएका छन्।

यस्तै, पहिरोमा परी १५ जना घाइते भएका छन्। यो अवधिभर  पहिरोबाट करिब ७४ लाखको क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। मृत्यु हुनेमा कालिकोट, मुगु, हुम्ला, जुम्ला र दाङ जिल्लाका रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.