|

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन परिचालन समिति गठन  गरेका छन्। पूर्व उपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा ११० सदस्यीय उक्त समिति गठन गरिएको छ।

नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) बमोजिम ‘प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचन-२०७९, केन्द्रीय परिचालन समिति’ गठन गरेको काँग्रेसले जनाएको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.