|

जनकपुरधाम : प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले जनकपुरधाममा छठ पूजा गरेकी छन्।

छठ पर्वको मुख्य दिन देउवाले आइतबार दिउँसो जनकपुरधामको प्रसिद्ध गंगासागर घाटमा छठ पूजा गरेकी हुन्। राणा छठ पर्वमा दर्शन तथा पूजापाठ गर्न आइतबार बिहान जनकपुरधाम आएकी हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.