|

काठमाडौं : देशभरसोमबार १ हजार ४२५ जनाको परीक्षण गर्दा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यही अवधिमा २३ जना संक्रमणमुक्त भएका छन्। 

मन्त्रालयको विवरणअनुसार हाल देशभर जम्मा ४९९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्। नेपालमा हाल कोरोना संक्रमणमुक्त हुने दर ९८ प्रतिशत रहेको छ।

हालसम्म नेपालमा कोरोनाबाट १२ हजार १९ जनाको मृत्यु भइसकेको छ। ९५ प्रतिशत जनसंख्याले कोरोनाविरुद्ध खोप लगाइसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.