|

डोल्पा : जिल्लाको जिल्ला  शे-फोक्सुन्डो गाउँपालिका अन्तर्गत वडा-६ मा पर्ने फोतगाउँ मतदान केन्द्रमा मतदान सम्पन्न भएको छ।

आइतबार बिहानदेखि नै भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन सकिएको हो।

मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले मतदान सम्पन्न भइसकेको जानकारी दिए। उनका अनुसार उक्त मतदान केन्द्रमा ३४ मतदाता छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.