|

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावी मैदानमा रहेको झापा क्षेत्र नम्बर ५ को मतगणना सुरु भएको छ।

झापा–५ मा मध्यान्ह १२ बजेदेखि मत गन्न थालिएको होर  झापा ५ मा ओलीलाई नेपाली कांग्रेसका डाक्टर खगेन्द्र पाण्डव अधिकारीले चुनौती दिइरहेका छन्। 

उता झापा क्षेत्र नं ४ को पनि मतगणना सुरु भएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.