|

सुर्खेत : जाजरकोट सातै पालिकाबाट मतपेटिका जाजरकोट सदरमुकाम पुर्याएको छ।  जुनिचाँदे , शिवालय गाउँपालिकाबाट मतपेटिका सदरमुकाम स्थित मुख्य निर्वाचन अधिकृत तथा जिल्ला अदालतमा पुर्याएपछि सर्वदलिय बैठकको तयारीको काम सुरु भएको छ।

 सर्वदलिय बैठक समापन भएपछि बेलुकी सम्मा मतगणनाको काम सुरु हुने मुख्य निर्वाचन अधिकृत केशव चपाइले जानकारी दिए। जाजरकोटमा कुल १०४८२४ मतदाता मध्य ६५ हजार ९६१ मात्र भोट खसेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.