|

काठमाडौं : एक मात्र निर्वाचन क्षेत्र रहेको डोटीमा नेकपा एकीकृत समाजवादीका प्रेम आलेले अग्रता लिएका छन्। 
१२ सय ५२ मत गणना हुँदा आलेले ६२९ मत पाएका छन्। उनका प्रतिद्वन्द्वी नेकपा एमालेकी गौरी वलीले ४५१ मत पाएकी छन्। 

त्यस्तै स्वतन्त्र उम्मेदवार नरेन्द्र खड्काले ५२ मत पाएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.