|

म्यादी : जिल्लाकाे मालिका गाउँपालिका– ५ देविस्थानमा  मतगणना रोकिएको छ। मतदान अधिकृतको  हस्ताक्षर  बिनाको  मतपत्र फेला परेसँगै मतगणना रोकिएको हो । 

हस्ताक्षर बिनाका  १०२ मत फेला परेपछि मतगणना स्थगित भएको छ। गठबन्धनले ​निष्पक्ष छानविन र मतदान अधिकृतलाई कारबाहीकाे माग गरेका छन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.