|

कपिलवस्तु  : कपिलवस्तुको क्षेत्र नम्बरमा एमालेका बलराम  अधिकारीले अग्रता लिएका छन्। गठबन्धनका चक्रपाणी खनाललाई १ हजार मतले पछ पार्दै अधिकारीले अग्रता लिएका हुन्। बलराम अधिकारी  ३ हजार ४ सय ६९ मत ल्याउँदा खनालले  २ हजार ४ सय १५ मत ल्याएका छन्। 

त्यस्तैगरी, नरेन्द्र चौधरी १ हजार ९ सय ३४,तपेसरि कहाँर ५ सय ९८,राममिलन थारु ४ सय २५, ध्रुव रायमाझी २ सय ५८,ललित गुरुङ २ सय ४५,सन्जु सिंह बिष्ट ९८,देबेन्द्र शर्मा ५७, जम्म १०७३७ कत खसेको छ। जसमा ७ सय ९१ मत बदर भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.