|

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा एक लाख मत कटाएको छ। पछिल्लो परिणामअनुसार स्वतन्त्र पार्टीले एक लाख दुई हजार ८२४ मत पाएको छ। 

पहिलो स्थानमा नेकपा एमाले रहेको छ। एमालेले दुई लाख २३ हजार ८१६ मत पाएको छ। दोस्रो स्थानमा रहेको कांग्रेसले दुई लाख एक हजार ३५२ मत पाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.