|

चितवन :  चितवन क्षेत्र नम्बर २ को २ को प्रदेशसभामा नेपाली काँग्रेसका उत्तम जोशी विजयी भएका छन्। जोशीले १३ हजार ३०६ मत ल्याई विजयी भएका छन्। 

उनका प्रतिस्पर्धी नेकपा एमालेका देवी ज्ञवलीले १२ हजार ७४४ मत प्राप्त गरेका छन्। जोशी ५६२ मत अन्तरले विजयी भएका हुन्। पराजित ज्ञवाली एमालेबाट बागमती प्रदेशको मुख्यमन्त्रीका दावेदार थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.