|

काठमाडौं  : राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकका ७ सांसदहरूको नाम टुङ्ग्याएको छ।

शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले दुई पुरुष र ५ महिला समेट्दै निर्वाचन आयोगमा नाम पठाएको हो। समानुपातिकमा पशुपतिशमशेर राणा र  बुद्धिमान तामाङलाई पुरुषतर्फ राखिएको छ।

यस्तै महिलातर्फ रोशन कार्की, गीता बस्नेत, बिना लामा, बिना जयसवाल र अनिशा नेपाली रहेका छन्। प्रत्यक्ष तर्फ ७ सिट जितेको राप्रपाले समानुपातिकमा पनि सातै सिट पाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.