|

काठमाडौं : जनमत पार्टीका अध्यक्ष सिके राउत पनि बालकोट पुगेका छन्। नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक चलिरहेका बेला अध्यक्ष राउत पनि बालकोट पुगेका हुन्। 

नयाँ सरकार गठनका लागि प्रयास भइरहेका बेला राउतलाई नेताहरूले बैठकस्थलबाटै फोन गरेर बोलाएका हुन्। राउत नेतृत्वको जनमत पार्टीसँग ६ सिट रहेको छ ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.