|

काठमाडौँ :  प्रहरी महानिरीक्षक,  अतिरिक्त महानिरीक्षक,  नायब निरीक्षकहरूसहितको टोलीले आज निर्मला पन्तको घटनासम्बन्धी हालसम्मको अनुसन्धान प्रगतिबारे उपप्रधान तथा गृहमन्त्रीलाई ब्रिफिङ गरेको छ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तलाई न्याय दिलाउन अधिकतम पहल गर्ने पहिलो निर्णय गरेका थिए।

  अघिल्लो समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.