|
फाइल तस्वीर

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीको स्थायी कमिटीको बैठक भोलि बस्ने भएको छ।

स्थायी कमिटीको बैठक आलोकनगरस्थित पार्टीको केन्द्रीय कार्यालयमा शनिबार बिहान ११ बजे बस्नेछ।

बैठकमा पाँचदलीय गठबन्धन भत्किएपछि विकसित नयाँ राजनीतिक परिस्थितिबारे छलफल हुने बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.