|
फाइल तस्विर

काठमाडौं : सोमबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन भएको छ। मौसमविद् समीर श्रेष्ठले  तापक्रम दिउँसो १४ देखि १६ डिग्री सेल्सियस पुग्नसक्ने जानकारी दिए। 

काठमाडौं उपत्यकासहित देशका अन्य पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। दिउँसो हुस्सु हटेर घाम लाग्ने श्रेष्ठले जानकारी बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.