|

काठमाडौं : मन्त्रिपरिषद्को बैठक जारी छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक केहीबेर अघि सुरु भएको हो। 

आजको बैठकमा मन्त्रालयका नियमित एजेण्डाबारे छलफल जारी रहेको स्रोतले जानकारी दियो। 

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सातजना मन्त्री छन्। उनले गत पुस १० गते प्रधानमन्त्री पदको शपथग्रहण गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.