|

विराटनगर : नेकपा एमालेले प्रदेश १ को प्रमुख सचेतकमा रेवतीरमण भण्डारी चयन गरेको छ।

एमालेको बिहीबार बसेको संसदीय दलको बैठकले भण्डारीलाई सर्वसम्मत रुपमा प्रमुख सचेतक चयन गरेको हो।

भण्डारी सुनसरी २ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन्। प्रदेश १ को प्रदेशसभामा प्रत्यक्षमा २५ र समानुपातिकमा १५ गरी एमालेका ४० संसद छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.