|

काठमाडौं :  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीका रूपमा पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकाल परीक्षाको घडी रहेको बताएका छन्।

प्रधानमन्त्रीले मागेको विश्वासको मतबारेको छलफलमा संसद्‌मा बोल्दै देउवाले दाहालले जनताको विश्वास जित्न महत्त्वपूर्ण काम गर्नुपर्ने पनि बताए।

संसद्‌मा बोल्दै उनले भने, 'प्रधानमन्त्रीका रूपमा प्रचण्डजीको यो कार्यकाल अत्यन्तै महत्त्वपूर्ण रहेको छ। यो कार्य काल परीक्षाको घडी रहेको जानकारी गराउँछु।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.