|

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले पदभार ग्रहण गरेका छन्। मंगलबार पदभार सम्हाल्दै मन्त्री गिरीले देशभरका स्वास्थ्य संस्थामा न्यूनतम सेवा मापदण्ड लागू गरी न्यूनतम सेवा प्रदान गर्ने निर्णय गरेका छन्। 

स्वास्थ्यमन्त्री  गिरिले स्वास्थ्य बिमामा भएको समस्यालाई समाधान गरी बिमाको सेवालाई अझै गुणस्तरीय बनाउने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.