|

काठमाडौं : नेकपा एमालेले केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई कारबाही गरेको छ। शनिबार बसेको सचिवालय बैठकले प्रसाईंलाई केन्द्रीय सदस्यबाट हटाएको उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। 

साथै बैठकले पार्टीको अर्थ तथा योजना विभागको सचिवमा डा. प्रकाश भट्टलाई मनोनयन गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.