|

काठमाडौं : एकीकृत समाजवादी पार्टीका दुई जना नेताको राजीनामा स्वीकृत भएको छ। 

मंगलबार बसेको एकीकृत समाजवादी पार्टीको सचिवालय बैठकले उपाध्यक्ष केदार न्यौपाने र स्थायी कमिटी सदस्य चुँडामणी जंगलीले दिएको राजीनामा स्वीकृत गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। पछिल्लो समय न्यौपाने पुरानो दल नेकपा एमालेसँग निकट रहँदै आएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.