|

काठमाडौं  : नेपालका लागि अमेरिका र चीनका राजदूतले भेटवार्ता गरेका छन्। 

नेपालका लागि चिनियाँ राजदूत छन् सोङ र अमेरिकी राजदूत डिन आर थम्प्सनबीच मंगलबार भेटवार्ता भएको हो।

भेटको तस्वीर राख्दै दुवै राजदूतले  नेपालको विकासमा सहयोग गर्नेबारे एक अर्काका योजनाको तुलना गरेको उल्लेख गरेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.