काठमाडौं : सरकारको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेका छन्।
राष्ट्रपतिले दुई घण्टा लगाएर नीति तथा कार्यक्रम वाचन गरिरहँदा सांसदहरू भने कोही हाई काढ्दै थिए भने कोही निद्रामा थिए।
(हेरौं केही तस्वीर)









तपाईंको ईमेल गोप्य राखिनेछ ।