|

चितवन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृह जिल्ला चितवन आएका छन्। प्रधानमन्त्री शुक्रबार साँझ चितवन आईपुगेका हुन्।

प्रधानमन्त्री दाहालकी छोरी एवं भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार प्रचण्ड दुई दिनसम्म चितवनमा रहने छन्। प्रधानमन्त्री दाहालले शुक्रबार साँझ पारिवारिक भेटघाटमा व्यस्त रहे।
 
प्रधानमन्त्री दाहाल शनिबार पनि भरतपुर महानगरपालिका–१४ भीमसेननगरस्थित आफ्नै निवासमा  बस्नेछन्। श्रीमती सीताको निधनपछि प्रधानमन्त्री दाहाल पहिलोपटक चितवन आएका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.