|

काठमाडौं : जनमत पार्टीकी सांसद अनिता देवी साहलेआज  मन्त्रीको शपथ  लिने भएकी छन्।

उनले बिहान १० बजे पद तथा गोपनीयताको शपथ लिने तालिका रहेको राष्ट्रपति कार्यालयले जनाएको छ।

उनलाई मन्त्री बनाउन सरकारले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.