|

काठमाडौं : आन्दोलनरत अभियन्ता ई:लाई भेट्न काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल पुगेकी छन्। मंगलबार बिहान ई:लाई भेट्न  पुगेकी हुन्।

उपप्रमुख डंगोलले उभिएर आन्दोलन गरिरहेका ई: को स्वास्थ्य अवस्था बुझेकि थिइन्।  उनले मागको विषयमा पहल गर्ने प्रतिबद्धता पनि जनाइन्। 

सामाजिक अभियन्ता ई: ले फुटपाथ व्यापारीलाई वैकल्पिक व्यवस्थापन गर्नुपर्ने माग गर्दै असोज २ गतेदेखि काठमाडौं राष्ट्रिय सभा गृह अगाडि उभिइरहेका छन्।

अन्य युवाहरूले पनि उनको आन्दोलनमा साथ दिएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.