|

जोर्डनका राजा अब्दुल्लाह द्वितीयले मंगलबार प्रधानमन्त्री विशेर खसावनेहको सरकारमा भएको फेरबदललाई अनुमोदन गरेका छन्।

मन्त्रिपरिषद् पुनर्गठन स्वीकृत गर्न शाही आदेश जारी गरिएको हो। स्वीकृत भएसँगै मन्त्रिपरिषद्का नयाँ सदस्यले राजासमक्ष शपथग्रहण गरेका थिए। सोमबार जोर्डनका प्रधानमन्त्री खासावनेहले  सरकारका सात मन्त्रीहरू नियुक्ति गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.