|
अल जजिरा

गाजापट्टीमा इजरायली हवाइ हमलाबाट मृत्यु हुने प्यालेस्टाइनीको संख्या करिब ७ हजार भन्दा माथि पुगेकोछ। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले 

तटीय एन्क्लेभमा १७ हजार ४३९ प्यालेस्टाइनी घाइते भएको बताएको छ।  

अक्टोबर ७ मा इजरायली सैन्य क्षेत्र र शहरहरूमा हमासले ठूलो मात्रामा आक्रमण गरेपछि इजरायलमा कम्तीमा एक हजार ४०० जनाको मृत्यु भएको थियो।

यतिखेर गाजा क्षेत्रमा लासहरूको थुप्रो देखिएको र लास व्यवस्थापन गर्न असहज भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.