|

काठमाडौं :  गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतार (एनआरएनए एनसीसी) कतारको १० औं राष्ट्रिय अधिवेशन आज हुँदैछ। 

आज हुने अधिवेशन मा साहित्यिक रचना वाचन कार्यक्रम पनि राखिएको जनाइएको छ ।

साहित्य विभाग प्रमुख रुप रसाइलीका अनुसार सो कार्यक्रममा साहित्यकारहरू शेखर बस्नेत र सुजता जिसीको विशेष साहित्यक प्रस्तुती रहनेछ।

अध्यक्ष सुरेश भट्टले एनसीसीसँग सदस्यता नवीकरण गरेका, नयाँ लिएका र लिन चाहने सबै गैरआवासीय नेपालीहरूलाई बन्दसत्रमा स्वागत गरिने जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.